८.३२ अंकले बढेर १६३७.३० मा रोक्यो बजार

  • काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ८.३२ अंकले बढेर १६३७.३० विन्दुमा आइपुगेको छ ।

कुल ५७ करोड २५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिआईले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र एसएचपिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् 






हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



- See more at: http://www.arthasarokar.com/2017/05/Stock_8.html#sthash.KbeEeMxs.dpuf

,

प्रतिकृया दिनुहोस्

Loading...