काँग्रेस माओवादीले भन्यो संसदको विशेषाधिकारमा सर्वोच्चले हस्तक्षेप गर्यो

  • काठमाडौँ २२ वैशाख
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको ठहर गरेका छन् । 

शुक्रबारको अदालतको आदेशपछि प्रधानमन्त्री कार्यालयमा बसेको दुई दलको बैठकले संसदको विशेषाधिकारमा हस्तक्षेप गरेको ठहर गरेको हो ।

बैठकले महाभियोग संसदको विशेषाधिकार भएको र संसदमा छलफल रोक्न दिएको आदेशले हस्तक्षेप गरेको ठहर गरेको हो । 

अदालतको आदेश खारेजीका लागि सरकारले महान्यायाधीवक्ता मार्फत पहल गर्ने निर्णय भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...