तनहुँको भानु नगरपालिकाको मेयरमा काँग्रेसका उदयराज मैनाली विजयी

  • तनहुँ।
तनहुँको भानु नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उदयराज गौली विजयी भएका छन्। गौलीले ७९४७ मत ल्याएर आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेकी भगवती न्यौपानेलाई पराजित गरेका हुन्। 

पराजित हुने भगवतीले ६६०५ मत ल्याएकी छन्। उपमेयरमा पनि काँग्रेसकै आशा थापाले जितेकी छन्। उनले ७७५२ मत ल्याएर एमालेका ऋषीराज पन्तलाई पराजित रहेकी हुन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...