गोरखाको भिमसेन गाउँपालिकामा कांग्रेस बिजयी


  • गोरखा।
गोरखाको भिमसेन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। 

३९४३ मत ल्याएर कांग्रेसका इश्वर पाण्डेले २९८४ मत ल्याएका माओवादी केन्द्रका बन्जरालाई पराजित गर्दै निर्वाचित भएका हुन्। 

त्यस्तै उपप्रमुखमा पनि काँग्रेसकै विनु वाग्लेले जितेकी छन्। उनले माओवादी केन्द्रकी लिला श्रेष्ठलाई पछि पारेकी हुन्।

,

प्रतिकृया दिनुहोस्

Loading...