कम्युनिस्ट पार्टीका सेक्रेटरी र किसान नेता सहजपुरबाट गिरफ्तार

  • धनगढी । 

नेपाल कम्युनिस्ट पार्टीका एरिया सेक्रेटरी र किसान संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

दुई नम्बर एरिया सेक्रेटरी अशोक क्षेत्री र किसान नेता राम कुँवरलाई मंगलबार कैलालीको सहजपुरबाट विना कारण गिरफ्तार गरेको नेकपा कैलालीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका कैलालीले गिरफ्तार नेताहरुलाई तुरुन्त रिहाईको माग गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...