बुधबार ४.९८ अंकले घट्यो बजार

  • काठमाडौँ ।
साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ४.९८ अंकले घटेर १६४४.६ विन्दुमा आइपुगेको छ । 

कुल ६१ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


,

प्रतिकृया दिनुहोस्

Loading...