प्रधानमन्त्री प्रचण्डद्वारा देशवासीका नाममा सम्बोधन जारी (LIVE हेर्नुहोस्)

  • काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशवासीलाई सम्बोधन गरिरहेका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले अहिले देशवासीलाई सम्बोधन गरिरहेका छन्

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन । संसद बैठक बुधबार पनि सूचना टाँसेर स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...