राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै (हेर्नुस् लाइभ)

  • काठमाडौं। 
सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरिरहेकी छन् ।

राष्ट्रपतिको सम्बोधनका कारण सांसदहरुलाई तोकिएको पोसाक लगाएर संसद् भवनमा उपस्थित भएका छन् ।

हेर्नुस् भिडियोः

प्रतिकृया दिनुहोस्

Loading...