पोखरा लेखनाथ महानगरमा एमाले मेयरमा १६ सय र उपमेयरमा १८ सयले अगाडी

  • पोखरा। 
पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसी प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरभन्दा १६४२ मतले अग्रता लिइरहेका छन् ।

शनिबार बिहान सात बजे सम्मको मत परिणाम अनुसार एमालेका जिसीले १८६१७ मत पाएका छन् । जिसीलाई नेपाली कांग्रेसका कुँवरले १६९७५ मतसहित पछ्याइ रहेका छन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार अगाडि देखिएका छन् । एमालेले १७६०८ मत पाएका छन् । कांग्रेसका उपमेयरका उम्मेदवारले १५७४७ मत पाएका छन् ।

२०७४ जेठ ६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...