लमजुङको ८ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक, हेर्नुस कसले कहाँ जिते ?


  • लमजुङ ।
चार गाउँपालिका र चार नगरपालिका गरी ८ स्थानीय तह रहेको लमजुङमा एमालेले पाँच ठाउँमा जितेको छ । ३ वटा नगरपालिका र २ वटा गाउँपालिकामा एमालेले जितेको हो ।

एमालेले जिल्ला कै महत्वपूर्ण मानिएको सुन्दरबजार, बेँसीशहर नगरपालिकामा समेत जीतेको छ । सुन्दरबजार नगरपालिकाको मेयर पदमा एमालेका जनकराज मिश्रले जितेका छन् । उनले ४ हजार ९ सय ६९ मतसहित विजयी प्राप्त गरे।


२०७४ जेठ ६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...