काँग्रेस - माओवादी तालमेलको केहि लागेन, पोखरामा पनि एमाले नै अगाडि

  • पोखरा ।
पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको तालमेललाई उछिन्दै एमालले अग्रता लिएको छ ।

राप्रपासँग तालमेल गेरेको एमालले मेयर पदमा ७१ मत ल्याएको छ । त्यस्तै माओवादीसँग तालमेल गरेको कांग्रेसले ४६ मत ल्याएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...