ललितपुर महानगरमा १३४० मतका साथ एमालेको रफ्तार कायमै

  • काठमाडौं ।
ललितपुर महानगरपालिकामा मेयर पदका उमेदवारमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले १३४०, कांग्रेसका चिरिबाबु महर्जनले १०००, माओवादी केन्द्रका दिनेश महर्जनले ४९५ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...