ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

  • ललितपुर ।
ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी भएका हुन् ।
 
उनको निकटतम प्रतिद्वन्द्वी एमालेका मदनकृष्ण ड‌ंगोलले ९ सय ६ मत ल्याएका छन् । कांग्रेसका बेखमुनी महर्जनले ७ सय ९८ मत ल्याएका छन् । 

प्रतिकृया दिनुहोस्

Loading...