प्रदेश ६ मा माओदवादी केन्द्र पहिलो


काठमाडौं ।

पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारुढ माओवादी केन्द्रको परिणाम शुन्य भएको छ ।

माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङर ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका गाउँपालिका प्रमुखमा समेत खाता खोल्न सकेन ।

त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौं, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन ।

माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरि २ मा वडाध्यक्षमात्रै जितेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Loading...