चन्द्रागिरी नगरपालिकाको मेयर कांग्रेसको पोल्टामा, गिरीले मारे बाजी



  • काठमाडौँ ।
स्थानीय निर्वाचन २०७४ मा चन्द्रागिरी नगरपालिकाको मेयर कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसका घनश्याम गिरीले बिजयको बाजी मारेपछि कांग्रेसको पोल्टामा मेयर परेको हो । 

गिरीले १३ हजार ३ सय नौ मत ल्याएर एमालेका प्रल्हाद कार्कीलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन्। कार्कीले १० हजार ४ सय २१ मत पाएका थिए।

२०७४ जेठ ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...