ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले बिजयी

  • ललितपुर । 
ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखमा नेकपा एमालेका रामेश्वर श्रेष्ठ र उपप्रमुखमा एमालेकै निर्मला थापा विजयी भएका छन्। 

हाल सार्वजनिक पछिल्लो मत परिणाम अनुसार एमालेका रामेश्वर श्रेष्ठले नेपाली कांग्रेसका महेश खड्कालाई हराएका हुन्। यस्तै उपमेयरमा एमालेकै थापाले नेपाली कांग्रेसकी लक्ष्मी श्रेष्ठलाई हराएकी हुन्।

२०७४ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...