ग्राहकको संख्या एक लाखबढि पुगेपछि वल्र्डलिंकले ल्यायो ‘सेलिब्रेसन अफर’


  • काठमाडौं
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले ग्राहकको संख्या एक लाख भन्दा बढि पुगेको अवसरमा ‘सेलिब्रेसन अफर’ ल्याएको छ।

यस अफर अन्तर्गत वल्र्डलिंकले दश जना भाग्यसाली ग्राहकहरुका लागि सामसङको ‘एस एट’ मोबाइल तथा सय जनाको लागि ३ महिने निशूल्क इन्टरनेटको सेवा दिने बताएको छ।

भाग्यसाली ग्राहकको घोषणा एक महिना पछि गरिने वल्र्डलिंकले जनाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...