कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrHwRzRFvl0voX_YnSD3pTUuXu-tPwJJ4PiG75vAy1iIrQ7w2NUsYOaS8MWcKkuRWK8gF96n7kNHlRjZP4a_avx30C7MYX2J-ntmVEcp61gAv35IxGX4QT5xJPQ8e4hGp3OAsJeRQLR1w/s640/final.jpg)
- काठमाडौँ ।
कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा ११को परिक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।
इमान्दार मिडियासँग कुराकानी गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले भने, 'निर्वाचनको मिति सरेपछी परिक्षा सार्नु परेको हो । पछी सार्दा निकै ढिलो हुन्छ भन्ने गुनासो आएपछि अगाडी नै सारेका छौं ।
२०७४ जेठ १७ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...