जब श्रीमानले श्रीमतीलाई पर-पुरुषसँग आफ्नै बेडमा रङ्गेहात भेटे…

  • काठमाडौं ।

चिनियाँ सामाजिक सञ्जालमा अचेल एक भिडियो भाइरल बनिरहेको छ । जसमा पत्नीको धोकेबाजीबाट पागल भएका पति पत्नीमाथि हमला गरिरहेको देखिन्छ । आफ्नी पत्नीलाई अर्को केटासँग नग्न अवस्थामा देखेपछि पति होस गुमाइदिन्छन् । र दुवैमाथि हमला गर्छन् । उनीहरुमाथी हमला गर्नु अगाडि केटाले आफ्ना साथीहरुलाई पनि बोलाउँछन् ।

यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोको भाषाअनुसार अनुमान लगाउन सकिन्छ कि उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको हो ।

भिडियोमा महिला आफ्नो प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । पतिको हमलाबाट बचाउन महिला आफ्ना प्रेमीलाई छोपिदिन्छिन् । तर पत्नीको धोकेबाजीबाट पागल भएका पतीले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ । अन्त्यमा दुवै जनालाई घिसारेर बाहिर निकालिन्छ ।

महिलाका पतीका साथीहरुले पनि दुवै जनामाथि आक्रमण गर्छन् । चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस जन्माएको छ । धेरैजसो मानिसहरुले महिलाप्रति सहानुभूति पनि जनाएका छन् ।एजेन्सीको सहयोगमा तस्बिर : गोगलबाट

प्रतिकृया दिनुहोस्

Loading...