उपप्रधानमन्त्री नपाए सरकारमै नजाने कमल थापाको चेतावनी


काठमाडौं । 

संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पाटीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेका छन् । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको नयाँ पत्रिकामा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...