यी महिला पत्रकार बनिन् गृहमन्त्री प्रभाकरकी प्रेस संयोजक



काठमाडौं । 

गृहमन्त्री प्रभाकरले प्रेस सल्लाहकारमा पत्रकार लक्ष्मी पुनलाई नियुक्त गरेका छन् ।

नेपालमा पहिलो पटक महिला पत्रकारले गृहमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी पाएकी हुन् । पूर्व जनमुक्ति सेनाका डिपुटी कामाण्डर समेत रहेका प्रभाकरले युद्ध पत्रकार पुनलाई नियुक्त गरेका हुन् ।

प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष समेत रहेकी रोल्पा निवासी पुन यसअघि नेपाल टेलिभिजनमा समाचारवाचिकाको भएर काम गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्

Loading...