माफी मागेर विश्वास नलागे नेपाली केटासंग विवाह गर्छु भन्छिन गाली गर्ने सीमा सुवेदी
नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले सामाजिक संजाल फेसबुकमा अर्को स्टाटस लेखेर आफ्नो गैरजिम्मेवार पारा देखाएकी छिन ।
उनले फेसबुक भिडियोमार्फत नेपालीहरुलाई तथानाम गाली गरेपछि उनको कडा आलोचना भएको थियो ।
त्यसपछि उनले माफी नै मागिन तर माफी माग्दा समेत नपत्याएको भन्दै नेपाली केटासंग बिहे गर्ने बाचा गरेकी छिन ।
'मैले मागेको माफीले प्रयाप्त नभए वा विश्वास नलागे म नेपाली केटासँग बिहे गर्छु अनि थाहा पाउनेछौ नेपाल र नेपालीलाई म कति माया गर्छु।' उनले भनेकी छिन । उनले गोर्खाल्याण्ड आन्दोलनको विषयमा गरेका पोस्ट र गरेका स्टाटसमा कयौं नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् ।
सिमा सुवेदीबारे यी समाचार पढ्न छुटाउनु भयो की ?
- नेपालीलाई तथानाम गाली गर्ने सिमा सुवेदीलाई यी युवाले दिए मुख भरिको जवाफ(भिडियोसहित)
- भारतिय नेपाली भाषी सिमा सुबेदीले अन्ततः नेपालीसामु मागिन माफी हेर्नुहोस (भिडियोसहित)
प्रतिकृया दिनुहोस्
Loading...