एमाले - माओवादी कार्यकर्ताले कांग्रेस पूर्व मन्त्री कुटे

  • सोलुखम्बु । 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बलबहादुर केसीमाथि कुटपिट गरेका छन् ।

आफुसहित चार जना साथीहरु एउटा गाडीमा गइरहेको अवस्थामा माओवादीको गाउँपालिका अध्यक्ष नेतृत्वमा एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गरेको उनले आरोप लगाएका छन् ।

तर उनलाई खासै चोटपटक लागेको छैन । यता माओवादी केन्द्र सोलुखुम्बुले भने आफ्नो पार्टीले कसैलाई नकुटेको प्रष्ट पारेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...