बन्दको अवज्ञा गरेको भन्दै मालबाहक ट्रक जलाइयो

  • इमाल । 

बन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मालबाहक ट्रक र अन्य सवारी साधानमा अागजनी गरेका छन् ।

इमालको पुवा खोलामा एउटा मालबाहक ट्रक र गोदक भन्ने ठाउँमा टाटा सुमोमा अागजनी भएको छ ।

चुनाव खारेजी अभियान चलाएको नेकपाले अाज र भोली निर्वाचन हुने जिल्लाहरु बन्दको अायोजना गरेको छ ।बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

२०७४ असार १३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...