प्रधानमन्त्री देउवाकै वडामा ९ जना ‘शेरबहादुर’ !



काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । 

आजको नेपाल समाचारपत्रमा खबर छ– निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । 

असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...