आफ्नै वडामा नराम्रोसँग पछारिए फोरम अध्यक्ष, हेर्नुहोस् कसले जित्यो विजय गच्छदारलाई ?

  • काठमाडौं ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार आफ्नै वडामा नराम्रोसँग पछारिएका छन् । उनकाे वडामानेपाली कांग्रेसले जित हात पारेको छ।
 
गच्छदारको घर रहेका दुहवी वडा नम्बर २ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका छन्। यस वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए। उनले २ सय ७० मत प्राप्त गरे।

,

प्रतिकृया दिनुहोस्

Loading...