प्रधानमन्त्री देउवाको गृहनगरमा एमाले चम्कियो, काँग्रेस पत्तासाफ..

  • डडेल्धुरा । 
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको गृहनगरमा एमाले चम्किएको छ । अमरगढी नगरपालिका डडेलधुरामा देउवाको गढ भत्काउदै एमालेले पहिलोपटक मेयर र उपमेयर हात पारेको छ । दोस्रो चरणको 

एमालेका विपिन ओझा मेयर र संगीता भण्डारी उपमेयरमा बिजयी भएका छन । मेयरमा ओझाले ३७ सय ६८ मत ल्याउँदा प्रत्यासी काँग्रेसका डिल्लीराज जोशीले ३६४१ मत मात्र प्रप्त गरे ।

उपमेयरमा एमालेकी भण्डारीले ३५४७ मत ल्याउँदा प्रत्यासी काँग्रेसकी पार्वती झुकालले ३३०९ मत प्राप्त गरेकी छिन् । यसअघि काँग्रेसले जितेको थियो । ११ वटा मध्ये ८ वटा वडामा एमाले विजयी भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...