एमालेमाथि ट्वीटर हमला गरेको १२ घण्टा नबित्दै ओलीलाई भेट्न सुटुक्क बालकोट किन पुगे निधि ?

Image result for बिमलेन्द्र निधि
काठमाडौं ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन सोमबार सुटुक्क बालकोट पुगेका छन् ।

संसद अवरोध गरेको बिषयलाई लिएर एमालेमाथि ट्वीटर हमला गरेको १२ घण्टा नबित्दै ओलीलाई भेट्न बालकोट पुगेका निधिले देउवा नेतृत्वमा बन्न लागेको नयाँ सरकारबारे ओलीसँग छलफल गर्नेछन्

काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा निधिले पाएका छन् । त्यसैले उनि ओली रिझाउन बालकोट पुगेको स्रोतले बतायो ।

यस्तो थियो एमालेमाथि निधिले गरेको ट्वीट हमला 

प्रतिकृया दिनुहोस्

Loading...