देश टुक्र्याउने अभिव्यक्ति दिने सिके रावत र राजपा एक हुदै (के छ गोप्य प्लान ?)



काठमाडौं ।

मधेसको राजनीतिक परिस्थिति अन्यालग्रस्थ र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारको अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ ।

राजपा नेता महन्थ ठाकुरलाई प्रेषित एक पत्रमा निर्वाचन बहिष्कार गर्नुको साटो त्यसलाई प्रयोग गरी कालो संविधान २०७३ सदाका लागि फ्याँक्ने रणनीतिमा लाग्न आग्रह गरिएको छ । 

उनीहरुको गोप्य प्लान के छ भन्नेमा केहि राजनीतिक दल सचेत हुनुपर्ने भन्दै रावत र राजपा एक भए राष्ट्रिययता खतरामा पर्न सक्ने विश्लेषकहरुको भनाइ छ । नेपाली माटोलाई तथानाम गाली गर्दै हिड्ने रावत पटकपटक प्रहरी हिरासतमा पुग्ने गरेका छन् ।  

,

प्रतिकृया दिनुहोस्

Loading...