वुटवल उपमहानगर : मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि (यस्तो छ ताजा मतपरिणाम)

  • वुटवल ।
रुपन्देहीको वुटवल उपमहानगरपालिकाको जारी मतगणनामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । ४ सय मत गन्दा काँग्रेसले २०३ मत पाएको छ भने नेकपा एमालेले १३४ मत पाएको छ ।

यसैगरी, उपमेयरमा एमाले अगाडि छ । एमालेले १५३ मत पाएको छ । माओवादी केन्द्रले १२८ मत पाएको छ ।अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । यो वडा काँग्रेसको पकड भएको मानिन्छ ।

बुटवल उपमहानगरपालि: ४ सय मतगणना

मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे २०३
एमालेका शिब सुबेदी १३४

उपमेयरमा एमालेकी गोमा आचार्य १५३
उपमेयरमा नेकपा माओबादी केन्द्रका जगतबहादुर पोखरेल १२८

वाड न १ मा गणना जारी
वडा अध्यक्षमा एमालेका महेन्द्र लिगल १४८
र कांग्रेसका नरेन्द्र बस्नेतको १०८

,

प्रतिकृया दिनुहोस्

Loading...