काँग्रेसलाई पछि पार्दै ३ वटै प्रदेशमा एमाले अगाडि, हेर्नुहोस् ताजा मतपरिणामसहित

  • काठमाडौं ।

दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी रहदाँ पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले लिड गरिरहेको छ । 

प्रदेश नम्बर १ मा एमालेले १५ स्थानमा जीत हात पार्दा कांग्रेसले ११ स्थानीय तहमा जित निकालेको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा मत गणना जारी छ । 

प्रदेश नम्बर एकमा एमालेले जितेको स्थानीय तह यी हुन्

मैयाखोला गाउँपालिका–ताप्लेजुङ
रामप्रसाद राई गाउँपालिका –भोजपुर
ताप्ली गाउँपालिका –उदयपुर
जन्तेढुंगा गाउँपालिका –खोटाङ
खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका –धनकुटा

कांग्रेसले जितेको स्थानीय तह

चिचिला गाउँपालिका –संखुवासभा
सिलिचोङ गाउँपालिका –संखुवासभा

माओवादी केन्द्रले जितेको स्थानीय तह

लिखु पिके गाउँपालिका –सोलुखुम्बु
महाकुलुङ गाउँपालिका –सोलुखुम्बु
शुक्रवार, आषाढ १६, २०७४ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...