मंगलबार सुनचाँदीको मूल्य घट्यो

  • काठमाडौँ ।

साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार ५ सयमा कारोबार भैरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ५४ हजार १ सय मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ पाँच पैसा कायम गरेको छ।

२०७४ असार १३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...