कैलाली - प्रचण्ड बास बसेको घरछेउमै बम बिस्पोट

  • काठमाडौं ।
कैलालीको गोदावरी नगरपालिकाका माओवादी मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम बिस्पोट भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घर छेउमै शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो । प्रचण्ड चुनवी प्रचारप्रसारका लागि कैलाली पुगेका छन। 

मेयर उम्मेदवार माओवादी नेता लेखराज भट्ट भाइसमेत हुन् । बम बिस्पोटबाट कुनै क्षति भने भएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...