कञ्चनपुरको भानु चोकमा प्रहरी घेराभित्रै शक्तिशाली प्रेसरकुकर बम विष्फोट


कंचनपुर ।

कंचनपुर सदरमुकाम भीमदत्तनगरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ । अज्ञात समूहले सोमबार राति करीब २ बजेतिर उक्त विस्फोट गराएको हो ।

चौबीसै घण्टा प्रहरीको सुरक्षा घेरा रहदै आएको भीमदत्त बजारको मुख्य केन्द्रविन्दु भानु चोकमा बम विष्फाेट भएकाे त्यहाँबाट इमान्दार मिडिया सहकर्मी समिर चन्दले जानकारी दिएका छन् ।

विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसेकेको तर यस बिषयमा अनुसन्धान भइरहेको कंचनपुर प्रहरीले जनाएको छ । 

२०७४ असार १३ मा प्रकाशित ।




,

प्रतिकृया दिनुहोस्

Loading...