खोटाङमा अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि लफडा, गणना स्थगित

  • खोटाङ, १५ असार । 
केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि लफडा भएको छ । सोहि लफडाका कारण मतगणना रोकिएको छ । 

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो । 

सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...