बुढेसकालमा कोमल ओलीले भेटिन् जीवनसाथी, को हुन् ती भाग्यमानी श्रीमान ?(भिडीयोसहित)


चर्चित गायिका कोमल ओलीले बुढेसकालमा आएर मनमिल्ने जीवनसाथी भेटेकी छिन । तर यो उनले जीवनसाथी वास्तविक जीवनमा नभई तीजको भाकामा पाएकी हुन् । 

अहिलेसम्म चाहेजस्तो जीवनसाथी नै  पाइएन भन्ने भावको तीजगीत गाउने ओलीले यसपटक भने आफ्नो प्यारा पाएको भन्दै मख्ख छिन । 

हेर्नुहोस् भिडीयो ।

प्रतिकृया दिनुहोस्

Loading...