नवलपरासी : माओवादीको र्यालीमा बम विष्फोट, ७ घाइते, दुईको अवस्था गम्भीर

  • नवलपरासी ।
नवलपरासीको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराएको छ । आइतबार दिउसो भएको उक्त बिस्पोटमा परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको प्रहरीले जनाएको छ ।  चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी र्याली गरेको थियो । 


,

प्रतिकृया दिनुहोस्

Loading...