पाकिस्तानी युवाको भारतलाई चेतावनी - ६ करोड भिखारी भएको देशले नेपाललाई हेपेर नबोल(भिडियोसहित)

  • काठमाडौं । 
एक पाकिस्तानी युवाले भारतीयहरूले नेपालीलाई हेपाहा व्यबहार देखाएको भन्दै भारतको कडा आलोचना गरेका छन् । विशेषगरी एक भारतीय महिला सिमा सुवेदीले फेसबुक भिडियाे मार्फत नेपालीहरूलार्इ गाली गरेपछि उनकाे विराेधमा केहि नेपाली, विश्वभरि छरिएर बस्ने नेपाली भाषी, केहि भारतीय, श्रृलङ्का, पाकिस्तान र भुटान लगाएतका देशका नागरिकहरूले चर्काे विराेध गरेका छन् ।

कहिले नचुक्ने र कहिले नझुक्ने अर्थात नबिराउने नडराउने अशली बीर गाेर्खाली नै नेपाली भएकाे भन्दै उनिहरूले नेपालकाे स्वाभिमानमाथि अाँच अाउने कुरा भारत र भारतीयहरूले बाेल्न नसुहाउने कुरा चर्काे रूपमा उठेकाे बेला ती पाकिस्तानी युवाले पनि भारतीयहरूलार्इ दरिलाे झापड दिएका छन् ।

'६ करोड भिखारी भएको देशले फुर्ति नलाए हुन्छ, हामीलाई पनि थाहा छ गोर्खा भनेको नेपाली हो।' आफ्नो परिचय गोप्य राखेका ती पाकिस्तानी युवाको आक्रोश पूर्ण चेतावनी दिदै अगाडि भने - 'यदी तिमीहरुले नेपालतर्फ गलत नजर मात्र लगाएर हेर्यौ भने पनि नेपालीहरुले बन्दुक या खुकुरी उठाएर प्रतिकार गर्नुभन्दा पहिले नै भारतलाई तह लगाउन पाकिस्तानीहरुको जुत्ता नै काफी हुन्छ ।'

हेर्नुहोस् भिडियोसहित

,

प्रतिकृया दिनुहोस्

Loading...