प्रधानमन्त्री देउवा किन सरेनन् बालुवाटार ? यस्तो छ अनौठो रहस्य..



काठमाडौं । 

ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वा्चित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वा्चित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन् । नागरिकमा खबर छ ।

२०७४ असार १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...