रातभरको बर्षाले पोखराका दुई ठाँउमा जमिन भासियो

  • आश तमु, पोखरा ।
सोमवार राति परेको ठुलो बर्षाले पोखराको दुई छुट्टा छुट्टै ठाँउ बाटुलेचौर र नदीपुरमा जमिन भाँसिएको छ ।

बाटुलेचोरको १६ नम्वर वडा कार्यालय अगाडी जमिन भाँसिदा ट्रान्समिटर सहितको बिजुलीको पोल ढलेपछि त्यस क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ । 

यस्तै नदीपुरमा नरबहादुर नेपालीको घर अगाडीको सडक पनि भाँसिएको छ । बर्षातको पानी निकास नहुँदा सडकमा भुवाङ परेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...