नेतृ ज्ञानुलाई गिरफ्तार गर्न अादेश दिएको भन्दै गृहमन्त्री प्रभाकरको चर्को विरोध



भोजपुर । 

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानुकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीकै कार्यक्रमको क्रममा शनिबार दिउँसो खावाबाट गिरफ्तार गरेको नेकपा भोजपुरले जनाएकाे छ ।

नेतृ ज्ञानुलाई प्रहरीले माथिको अादेश भन्दै गिरफ्तार गरेपछि नेकपा भोजपुरले गिरफ्तार गर्न अादेश दिएको भन्दै गृहमन्त्री प्रभाकरको विरोध गरेको छ । साथै विना सर्त रिहा गर्न पनि नेकपाले माग गरेको छ ।
२०७४ असार ४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...