कस्तो अच्चम ! अब गर्भ रहे नरहेको सूचना मोबाइल एपले दिने

  • एजेन्सी ।

महिलालाई अनिच्छित गर्भबाट छुटकारा दिलाउन नयाँ एप विकास गरिएको छ । 

शोधकर्ताले महिलाको मासिक धर्मको अवस्था र फर्टिलिटी दरको सूचना दिने नयाँ एप ‘डोट’ विकास गरेका हुन् । यसले अब गर्भनिरोधकको आवश्यकता नपर्ने विश्वास गरिएको छ । यो एपसंबन्धि थप जानकारी छिट्टै दिइने सोधकर्ताहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Loading...