ओखलढुंगामा काँग्रेस र एमाले कार्यकर्ताबीच ग्याङ फाइट, एकको हात भाँचियो


ओखलढुंगा ।

ओखलढुंगामा काँग्रेस र एमाले कार्यकर्ताबीच ग्याङ फाइट भएको छ ।

जिल्लाको मोलुंग गाउँपालिका–७ पात्लेमा कांग्रेस र एमाले कार्यकर्ताबीच चुनावीसभा स्थलबारेको विवादले फाइटको रुप लिएको हो । 

उक्त फाइटमा एमाले कार्यकर्ता देण्डी शेर्पाको हात भाँचिएको छ । यस्तै आक्रमणमा एमाले सचिव मेखबहादुर सुनुवार घाइते भएका छन् । उनको अनुहारमा गहिरो चोट लागेको छ ।

तस्वीर : गुगल

,

प्रतिकृया दिनुहोस्

Loading...