चुरोटको लत छुटाउन नसकेर तनावमा हुनुहुन्छ ? खानुहोस् यी चार चिज, लत हुन्छ चट..

काठमाडौं ।
के तपाइको धुम्रपान गर्ने बानी छ ? के तपाई चुरोटको लत छुटाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आज तपाईलाई हामी चुरोटको लत छुटाउने घरेलु उपाए बताउदै छौं ।

जौंले तपाईको शरीरबाट हानिकारक टोक्सिंसलाई निकाल्ने काम गर्छ । जसले गर्दा चुरोटको लत कम हुँदै जान्छ । यसको लागि दिनहुँ बिहान जौं र धेरै मात्रामा पानी पिउनुहोस् ।

मह

महमा विभिन्न किसिमको भिटामिन, एन्जाइम्स् र प्रोटिन हुन्छ । चिकित्सकका अनुसार, यी सबैको नियमित सेवनले धुम्रपान छुटाउन सहयोगी हुन्छ । अझ धेरै राम्रो नतिजाको लागि आर्गेनिक हनीलाई बढी महत्व दिने गरिन्छ ।

मुला

मुलाको सेवन धुम्रपानको लतमा परेका मानिसको लागि धेरै नै लाभदायक मान्ने गरिन्छ । यसको सेवन महको साथमा गर्दा अझ राम्रो नतिजा देखा पर्छ ।

पानी

पानी भन्दा उत्तम उपाय अरू कुनै पनि छैन । यो मानव शरिको लागि एकदम आवश्यक चिज हो । यसले टोक्सिंसलाई बाहिर निकाल्छ र साथै मेटाबोलिक रेटलाई सन्तुलन राख्छ । जसले गर्दा शरीर सफा रहन्छ र यसले धुम्रपानको लत कम गर्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्

Loading...