यसकारण हल्का दाह्री भएका पुरुषलाई असाध्यै मन पराउछन् युवतीहरु !


युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

आखिर किन ट्रिम दारी भएका केटाहरुप्रति केटीहरु आकर्षित हुने गर्छन् ?

यसका कारणहरु निम्न रहेका छन् ।

१. बलियो इमेज
केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केही बेरका लागि उनीहरुमै अडिने गर्छ ।

२. रोमान्टिक
केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ ।

३. म्याचुरिटी
हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् ।

४. मर्दको निशानी
धेरै युवतीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यस बिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् ।

५. हट
कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...