घरेलु मैदानमा नेपालको सानदार जीत, यसरी चम्किए विमल

  • काठमाडौं । 

नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा घरेलु समर्थक र मैदानको साथमा बिमल चम्किएका छन् ।

बिमलकाे एक गाेलले नै नेपाललार्इ विजयी लक्ष्य दिलायाे  । सातदोबाटोस्थित एन्फा मैदानमा अपरान्ह सम्पन्न खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपाल विजयी भएको हो ।

खेलमा नेपाली टोलीका कप्तान विमल घर्तीमगरले १९औँ मिनेटमा एकमात्र गोल गरेका थिए । अन्जन विष्टको पासमा विमलले गोल गरेका थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलको रूपमा बङ्गलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...