विराटनगर महानगरपालिकाको मतगणना स्थगित, सर्वदलीय बैठक बस्दै

  • मोरङ ।

मोरङको विराटनगर महानगरपालिकाको मतगणना दुई घन्टाका लागि स्थगित भएको छ। मतगणनालाई व्यवस्थित बनाउन निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।

सर्वदलीय बैठक बसेर मत गणना पुनः सुचारु गर्ने गरी मतगणना रोकिएको हो।

,

प्रतिकृया दिनुहोस्

Loading...