यी चर्चित काँग्रेस नेतृको अश्लिल फोटो र भिडियो सामजिक संजालमा भाइरल...


एजेन्सी । 

बेला-बेलामा आउने नेताहरुको अश्लिल भिडियोले राजनिक जगतमा ठुलो तरंग पैदा हुने गर्दछ । यस्तै एक घटना भारतको हरियाणामा घटेको छ । 

हरियाणाको पुर्व मुख्यमन्त्रि स्वर्गीय बंसीलालका बुहारी तथा काँग्रेस नेतृ किरण चौधरीकी बहिनी सोमा चौधरीको एक अश्लिल भिडियो सामजिक संजालमा भाइरल भएको छ ।

भिडियो सामजिक संजालमा भाइरल बनेपछि हरियाणा काँग्रेस पार्टिमा हंगामा मचिएको छ। किरण चौधरी हरियाण कांग्रस बिधालय दलको नेता पनि हुन ।

यो खबर हामीले aapkakhabar.com बाट लिएका हौँ

प्रतिकृया दिनुहोस्

Loading...