यी हुन् देउवा सरकारका नवनियुक्त १९ मन्त्रीहरु, कसलाई कुन मन्त्रालय (नामावलीसहित)

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।

योसँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

यस्तो छ नवनियूक्त मन्त्रिहरुको नामावली :



,

प्रतिकृया दिनुहोस्

Loading...