घोराही उपमहानगरमा एमालेका उम्मेदवार दुई हजार मतअन्तरले अगाडि

  • घोराही । 
दाङको घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार झण्डै दुई हजार मतअन्तरले अगाडि रहेका छन् ।मेयरमा एमालेका उम्मेदवारले ६२७९ मत पाएका छन् भने उपमेयरमा ५८९७ मत आएको छ ।

नेपाली कांग्रेसले मेयरमा ४३८२ र उपमेयरमा ४५५५ मत पाएको छ । माओवादी केन्द्रका मेयरका उम्मेदवारले २५५० र उपमेयरमा २६४६ मतसहित पछ्याइ रहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...